लेख

सीताको जन्म कसरी भएको थियो ?

कक्षा १२ मा अध्ययनरत मेरी बहिनीले सीताको बारेमा भनिन् ‘राजा जनककी छोरी सीता हुन् । राजा जनकले सीतालाई जोत्दा जोत्दै हलोको डोबबाट भेटेकी । पछि…