बिज्ञान प्रबिधि
सूचनाको पहुँच स्थापित गर्न मोबाइल एप्स
प्रकाशित: ९ चैत्र २०७४, शुक्रबार
ताप्लेजुङ, ९ चैत:  फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत…