कृषि
तीज लक्षित गरी मुस्ताङमा छिटो पाक्ने स्याउ सोमबारदेखि टिप्न सुरु
प्रकाशित: १५ भाद्र २०८३, सोमबार
स्ताङ । महिलाहरूको पर्व तीजलाई लक्षित गरी मुस्ताङमा छिटो पाक्ने उच्च घनत्वको (High Density) स्याउ सोमबार (भदौ १५ गते) देखि टिप्न सुरु गरिएको छ। जिल्लाको…

पाल्पाका किसान टिमुरखेतीतर्फ आकर्षित: २ हजारभन्दा बढी किसानले लिँदैछन् लाभ
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार
पाल्पा । खेतबारीमा लगाइएको मकै र कोदोलगायतका अन्नबाली बाँदर तथा बँडेलले सखाप पार्न थालेपछि पाल्पाका किसानहरूले वैकल्पिक खेतीका रूपमा व्यावसायिक टिमुरखेती रोज्न थालेका छन्। बाँदर…

तनहुँका फाँटहरूमा धानबालीमा गवारो र ‘सेत्ते’ किराको प्रकोप: नियन्त्रणका लागि खेतमै पुगे प्राविधिक
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार
तनहुँ । तनहुँका मुख्य कृषि फाँटहरूमा लगाइएको धानबालीमा किराको प्रकोप फैलिएपछि स्थानीय किसानहरू चिन्तामा परेका छन्। जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका तथा शुक्लागण्डकी…

इलाममा अलैँची टिपाइ सुरु: मनको एक लाख दुई हजारसम्ममा बिक्री, गत वर्ष १२ अर्ब ६३ करोडको निर्यात
प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार
इलाम । गएको आर्थिक वर्षमा वैदेशिक मुद्रा आर्जनमा ऐतिहासिक कीर्तिमान कायम गरेको अलैँची यस वर्ष पनि इलामका तल्लो क्षेत्रहरूमा धमाधम टिप्न सुरु गरिएको छ। इलामको…

आलु खेतीतर्फ भोजपुरका किसानको आकर्षण: सडक पुगेपछि घरघरमै पुग्न थाले व्यापारी
प्रकाशित: ४ भाद्र २०८३, बिहीबार
भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलुको बजार विस्तार भएसँगै स्थानीय किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन्। गाउँ-गाउँसम्म सडक सञ्जालको पहुँच पुगेपछि…

सप्तरीको खडकमा रासायनिक मल वितरणमा अनियमितता भएको भन्दै किसानद्वारा प्रशासनमा उजुरी: सीडीओ कार्यालयद्वारा २४ घण्टे स्पष्टीकरण माग
प्रकाशित: ४ भाद्र २०८३, बिहीबार
सप्तरी । सप्तरीको खडक नगरपालिका–११ स्थित बनौली र लालपुरका स्थानीय किसानहरूले रासायनिक मलखाद बिक्री-वितरणमा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै छानबिन तथा कारबाहीको माग गर्दै…

किसानको दूध भुक्तानी २५ दिनभित्रै गर्ने मन्त्री चौधरीको प्रतिबद्धता: डिडिसी सुधारका लागि ४० करोड कर्जा लिने तयारी
प्रकाशित: २ भाद्र २०८३, मंगलवार
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) ले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधि भदौ अन्तिम साताभित्र घटाएर २५ दिनमा…

टिमुर टिप्न नयाँ प्रविधि, किसानको श्रम र लागत घट्ने
प्रकाशित: २४ श्रावण २०८३, आईतवार
सल्यान । सल्यान लगायत विभिन्न पहाडी जिल्लामा किसानले टिमुर खेती गर्दै आएका छन् । यसको बजारमा माग उच्च छ । मूल्य पनि राम्रो छ ।…

काँकडभिट्टा नाकाबाट चिया निर्यातमा भारी गिरावट: एकै वर्ष ६३ करोड ९६ लाखको घाटा
प्रकाशित: १८ श्रावण २०८३, सोमबार
भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको…

नेपाली चियाको ‘अर्गानिक’ प्रमाणीकरणमा बर्सेनि लाखौँको बोझ: विश्वविद्यालयीय प्रयोगशाला र राज्यको हस्तक्षेपबाट दिगो समाधान सम्भव
प्रकाशित: १६ श्रावण २०८३, शनिबार
इलाम । विश्वबजारमा अद्वितीय स्वाद र बास्नाका लागि परिचित नेपाली 'अर्गानिक' चियाले अन्तर्राष्ट्रिय स्तरमा माग बढाए पनि प्रमाणीकरणका लागि भने किसान र उद्योगीहरूले बर्सेनि लाखौँ…