मुख्यखबर
सीटीईभिटीका आङ्गिक शिक्षालयमा डिप्लोमा इन फार्मेसीका लागि अनलाइन आवेदन खुला: ५ प्रदेशमा कोटा थप
प्रकाशित: १६ श्रावण २०८३, शनिबार
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभिटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८३/०८४ का लागि आफ्ना आङ्गिक शिक्षालयहरूमा डिप्लोमा इन फार्मेसी…

मधेशका ११ केन्द्रमा त्रिविको एमबीएस दोस्रो सत्रको परीक्षा स्थगित: नयाँ मिति पछि तोकिने
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) दोस्रो सत्रको पूर्वनिर्धारित परीक्षा स्थगित भएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा उत्पन्न…

अन्नपूर्ण गाउँपालिकाद्वारा अ.न.मी., रेडियोग्राफर र कार्यालय सहयोगी पदमा दरखास्त आह्वान: साउन ११ र १४ गतेसम्म आवेदन दिन सकिने
प्रकाशित: ९ श्रावण २०८३, शनिबार
कास्की / गण्डकी प्रदेश, कास्की जिल्लास्थित अन्नपूर्ण गाउँपालिकाले आफ्ना स्वास्थ्य संस्थाहरूका लागि विभिन्न पदमा करार सेवामा कर्मचारी पदपूर्तिको पुनः सूचना प्रकाशित गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय,…

ललितपुर महानगरपालिकाद्वारा विभिन्न पदमा कर्मचारी आह्वान: साउन ८ गतेसम्म दरखास्त दिन सकिने
प्रकाशित: ९ श्रावण २०८३, शनिबार
ललितपुर / ललितपुर महानगरपालिकाले आफ्ना विभिन्न शाखा तथा सेवा सुदृढीकरणका लागि करार सेवामा कर्मचारी पदपूर्तिको सूचना जारी गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, पुल्चोकले प्रथम पटक…

अर्घाखाँचीमा कृषि बाली जोगाउन २० जना ‘बाँदर हेरालु’ भर्ना गरिँदै: मासिक १२ हजार ५ सय पारिश्रमिक
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
अर्घाखाँची / अर्घाखाँची जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्तिको प्रक्रिया अघि…

चिकित्सा शिक्षा आयोगको निर्देशक पदको संक्षिप्त सूची सार्वजनिक: साउन ८ गते राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण र अन्तर्वार्ता हुने
प्रकाशित: ६ श्रावण २०८३, बुधबार
काठमाडौँ / चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि संक्षिप्त सूची (Short List) मा परेका १२ जना उम्मेदवारहरूको सूची तथा उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम सम्बन्धी…

चितवन प्रशासनमा राष्ट्रिय परिचयपत्र भर्नेको अत्यधिक चाप: बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइने, कार्ड वितरण स्थगित
प्रकाशित: ६ श्रावण २०८३, बुधबार
चितवन / चालु आर्थिक वर्षको सुरुवातसँगै राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने (Enrollment) र कार्ड लिने सेवाग्राहीहरूको अत्यधिक चाप बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सेवा प्रवाहको समय र…

सन् २०२६ को ईपीएस कोरिया भाषा परीक्षाका लागि आवेदन खुला: ७ हजारभन्दा बढी कामदार छनोट गरिने
प्रकाशित: ५ श्रावण २०८३, मंगलवार
ललितपुर /  वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को ‘प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टम’ (Point Based Selection System) अन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका…

काठमाडौँ विश्वविद्यालयको उपकुलपति चयन प्रक्रिया: ३५ उम्मेदवारको दरखास्त स्वीकृत, प्रक्रिया अघि बढाइयो
प्रकाशित: ५ श्रावण २०८३, मंगलवार
काठमाडौँ /  काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये योग्यता पुगेका ३५ जना उम्मेदवारहरूको दरखास्त सिफारिस समितिले स्वीकृत गरेको छ। शिक्षा, विज्ञान…

बागमती विश्वविद्यालयमा स्नातक तह नयाँ भर्नाको म्याद साउन ८ सम्म थप, ६ आङ्गिक क्याम्पसमा भर्ना खुला
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न सङ्काय तथा विषयहरूमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थप गरिएको छ। यसअघि असार मसान्तसम्म…

भर्खरै