राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए रु दशहजार
प्रकाशित:
१३ असार २०७५, बुधबार
काठमाडाैं । बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा…
टेलिटिचिङका लागि विद्यालयलाई स्मार्ट टिभी
प्रकाशित:
१२ असार २०७५, मंगलवार
काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि गाउँपालिका अध्यक्ष डमबहादुर…
शिक्षण संस्था खुले
प्रकाशित:
१२ असार २०७५, मंगलवार
काठमाडाैं । विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् । संगठनका जिल्ला…
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते
प्रकाशित:
११ असार २०७५, सोमबार
काठमाडाैं । सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी…
एसईई नतिजा : १.६–२.० ल्याउने धेरै
प्रकाशित:
१० असार २०७५, आईतवार
काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार साँझ प्रकाशित गरेको छ । कार्यालयका अनुसार नियमिततर्फ परीक्षामा सहभागी भएका ४…
अाज ५ बजे प्रकाशन हुँदै एसइइकाे नतिजा
प्रकाशित:
६ असार २०७५, बुधबार
काठमाडाैं । गत चैत्रकाे पहिलाे साता भएकाे एसइइ परिक्षाकाे नतिजा अाज सार्वजनिक हुने भएकाे । राष्ट्रिय परिक्षा बाेर्डले एक सुचना जारी गर्दै याे समाचार जानकारी…
एसइईको नतिजा एक साताभित्र
प्रकाशित:
४ असार २०७५, सोमबार
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको…
निजी विद्यालयमा हडताल
प्रकाशित:
३ असार २०७५, आईतवार
काठमाडाैं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत…
प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल
प्रकाशित:
३१ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा डा प्रमोद श्रेष्ठको संयोजकत्वमा…