समाचार
खोपका लागि भण्डारण क्षमता बढाइँदै
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
९ भदाै, काठमाडाैँ । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको…

अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि विदेश जान नपर्ने
प्रकाशित: ५ भाद्र २०७८, शनिबार
५ भदाै, काठमाडाैँ । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो…

२४ घण्टामा थपिए ३२ सय ७४ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु
प्रकाशित: १ भाद्र २०७८, मंगलवार
१ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

शंकरदेव क्याम्पसमा अखिल फोर्सद्वारा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण
प्रकाशित: १ भाद्र २०७८, मंगलवार
१ भदाै, काठमाडाैँ । अखिल फोर्सले शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले उक्त क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ…

नेपाल स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परिक्षा भद्रा २१ र २२ मा
प्रकाशित: ३२ श्रावण २०७८, सोमबार
काठमाडौं / नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रमाणपत्र तह , स्नातक तह र स्नाकोत्तर तहको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स ) परिक्षा २०७८ भाद्र २१ र २२…

परीक्षार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने
प्रकाशित: २७ श्रावण २०७८, बुधबार
काठमाडौँ / परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई…

स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार
काठमाडौँ — सोमबार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फबाट लामो समयदेखि रिक्त सचिवको नियुक्ति गरेको छ । ।१२ औं तहमा कार्यरत डा. रोशन पोखरेललाई…

वीपीका लेखा प्रमुखले मदिरा सेवन गरेर डाक्टरलाई धम्की
प्रकाशित: ४ श्रावण २०७८, सोमबार
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार १५ गतेको मदिरा काण्ड सेलाउन नपाउदै फेरि सोही प्रकृतिको अर्को घटना दोहोरिएको छ। प्रतिष्ठानकै आर्थिक प्रशासन…

मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य
प्रकाशित: १७ असार २०७८, बिहीबार
काठमाडौँ / चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने…

अस्पतालमा कोरोनाबाहेकका बिरामी बढे
प्रकाशित: १६ असार २०७८, बुधबार
काठमाडौँ / एक साताअघिसम्म कोभिडका बिरामी मात्र भर्ना हुने उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाबाहेकका बिरामी भर्ना हुने क्रम बढ्दै गएको छ। एक सातायता वीर अस्पतालमा अन्य…