समाचार
कोरोनाले मृत्यु भएकी महिलाका शिशु, आमा र श्रीमान डिस्चार्ज
प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार
काभ्रे / कोरोना भाइरस (कोभिड-१९) का कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाका शिशु, आमा र उनका श्रीमान ६ दिनपछि डिस्चार्ज भएका छन्। जेठ ४ गते…

सर्लाहीका १५ सहित थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो
प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार
काठमाडौँ / नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा…

परीक्षणको पालो कुर्दै साढे १४ हजार
प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार
बुटवल / पाँच नम्बर प्रदेशका तराईका ६ वटै जिल्लामा कोरोना संक्रमण छ। भारतबाट पछिल्लो १५ दिनमा भित्रिएकामध्ये १४ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा छन्।…

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना संक्रमण देखिएन
प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार
काठमाडौं / कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा…

६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी
प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार
काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तारित हुने संकेत देखिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि सात सय ५३ वटा स्थानीय तहका ६ हजार सात…

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि
प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार
काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वषर्ीय पुरुषको…

मृतक महिलाका श्रीमान् भन्छन् : टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ
प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार
काठमाडौँ / कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।…

चालक र स्वास्थ्यकर्मीले कतै पाउँदैनन् बास, पानीसमेत दिन मान्दैनन्
प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार
भोजपुर / वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो। गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई…

दुर्गमका गर्भवती झन् धेरै जोखिममा, लकडाउनकै समयमा मृत्यु बढ्यो
प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार
कालिकोेट / भौगोलिक रूपमा विकट जिल्लामा कोराना संक्रमणले स्वास्थ्य सेवा जटिल बनाइदिएको छ । दुर्गमका गर्भवतीका लागि अस्पताल आफैँमा सहज थिएन, संक्रमणको डरले झन् समस्या…

स्वयंसेवाका नाममा सडकमा गुन्डागर्दी : डाक्टरको मानमर्दन
प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार
काठमाडौं / उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका डाक्टरको हुर्मत लिएका छन् । शुक्रबार दिउँसो काठमाडौंको…