मुख्यखबर
डेङ्गुको उच्च जोखिममा बर्दिबास
प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार
८ कार्तिक, बर्दिया। जताततै दिवाली (दीपावली, तिहार) पर्वको रमझम बढिरहेका बेला महोत्तरीको बर्दिबास अस्पतालमा भने डेङ्गु सङ्क्रमित भरिभराउ देखिएका छन् । भर्खरै पहिलो साता बित्दै…

देशभर थपिए ४२ जना कोरोना संक्रमित, १ जनाको मृत्यु
प्रकाशित: ७ कार्तिक २०७९, सोमबार
७ कार्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा…

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको…

डेङ्गुबाट थप एक जनाको मृत्यु
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, काठमाडाैँ। डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…

सिन्धुली अस्पताललद्वारा सेवा विस्तार
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, सिन्धुली। सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको…

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने
प्रकाशित: ५ कार्तिक २०७९, शनिबार
५ कार्तिक, काठमाडाैँ। भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले…

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार
४ कार्तिक, चितवन। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटेगोरी) को मान्यता प्राप्त गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेसनल पब्लिक हेल्थ ल्याब्रोटरी)…

हेटाैँडा मोडेल अस्पतालमा सिलबन्दी
प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार
४ कार्तिक, मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाैँडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट…

२४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिए, निको हुनेको दर ९८.७ प्रतिशत
प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक, काठमाडाैँ। विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये…

महानगरद्वारा लार्भा नष्ट गर्ने अभियान
प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक, विराटनगर। विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा…