कृषि
एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक…

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो…

बाँकेमा किसानको धान खरिद सुरु
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, बाँके। बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी…

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, नवलपरासी। (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन्। हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ। यस यामको मह काढ्ने…

बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, पर्वत। पर्वतको कुश्मा नगरपालिका-१४ आर्थरु डाँडाखर्क। जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ। वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै…

सहकारीमार्फत् व्यावसायिक कृषिमा जमेको जोडी
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६) ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन्। उनलाई श्रीमान वीरेन्द्र चौधरीले…

विदेशबाट फर्केर गाइपालन
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् । विगत १२ वर्षदेखि पशुपालन…

व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, सुर्खेत। निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५०…

सर्लाहीका किसानलाई तरुल खन्न चटारो
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, सर्लाही । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका…

विद्यालयमै च्याउखेती
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, कटारी। उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन्। उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको…