कृषि
रासायनिक मलको विकल्पमा जैविक तथा प्राङ्गारिक मल
प्रकाशित: ५ कार्तिक २०७९, शनिबार
५ कार्तिक, काठमाडाैँ। किसानले बाली लगाउने याममा आवश्यक पर्ने रासायनिक, डिएपीलगायतको मलको अभाव हुन थालेपछि कमल गाउँपालिकाले विकल्पमा प्राङ्गारिक तथा जैविक मल उत्पादन गर्दै आएको…

गाईपालनले बनायो आत्मनिर्भर
प्रकाशित: ५ कार्तिक २०७९, शनिबार
५ कार्तिक, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाईगाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन । केही खर्च गर्नु परे पनि श्रीमान्को तलब कुर्नुपर्ने…

कञ्चनपुरका किसानलाई धान काट्न चटारो
प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार
४ कार्तिक, कञ्चनपुर। कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् । “धान पाकिसक्यो, वर्षाले भिजाउला कि…

आधुनिक उपकरणले कृषिकार्य सहज
प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार
४ कार्तिक, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृतिमान डगौँरालाई पहिला खेतीपाती गर्दा धेरै समय र व्यतित गर्नुपथ्र्याे तर अहिले आधुनिक उपकरण आएपछि उनलाई सहज भएको छ ।…

पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ
प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक, पाल्पा। रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती…

बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी
प्रकाशित: २ कार्तिक २०७९, बुधबार
२ कार्तिक, बागलुङ। गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख…

चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार
३१ असोज, चितवन। चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना…

विश्वविद्यालयका प्राध्यापकको कृषि मोह
प्रकाशित: २९ आश्विन २०७९, शनिबार
२९ असोज, दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापनसँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण…

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति
प्रकाशित: २७ आश्विन २०७९, बिहीबार
२७ असोज, रूपन्देही। निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ । बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन् । लगातारको वर्षाले तरकारीबालीमा समेत…

लगातार वर्षाले मार्सी धानबालीमा क्षति
प्रकाशित: २६ आश्विन २०७९, बुधबार
२६ असोज, जुम्ला। लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा…