कृषि
वर्षाले किसानलाई राहत
प्रकाशित: २९ श्रावण २०७९, आईतवार
२९ साउन, महोत्तरी । महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको…

बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार
२० साउन, पोखरा। पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला…

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार
१७ साउन, दाङ। दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन् । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम…

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो
प्रकाशित: १६ श्रावण २०७९, सोमबार
१६ साउन, नवलपुर । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र…

गाईभैँसीलाई सुत्केरी भत्ता वितरण
प्रकाशित: १६ श्रावण २०७९, सोमबार
१६ साउन, सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७४५ वटा गाईभैँसीका धनीलाई सुत्केरी भत्ता वितरण गरेको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पौष्टिक आहारास्वरूप सुत्केरी…

अझैसम्म युरिया मल अभाव
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
१५ साउन, कञ्चनपुर । धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा…

दोब्बर फल्यो चैते धान
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार
१३ साउन, पोखरा। पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा…

बाँदर धपाउन किसानलाई उपकरण वितरण
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार
१३ साउन, खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्करुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको…

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी
प्रकाशित: ९ श्रावण २०७९, सोमबार
८ साउन, सर्लाही। लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी…

चट्याङले रिपमा ५० बाख्रा मरे
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार
६ साउन, हुम्ला। हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा…