बारुलाको टोकाइले ४२ विद्यार्थी अस्पताल भर्ना
प्रकाशित:
१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक, एजेन्सी। उत्तरी श्रीलङ्काका करिब ४२ विद्यार्थीलाई बारुलाको आक्रमणपछि अस्पताल भर्ना गरिएको छ । भावुनियाको विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि…
डेङ्गुबाट ४८ को मृत्यु
प्रकाशित:
१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक, काठमाडाैँ। हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित…
निर्वाचन आयोगले त्रिविलाई सोध्यो स्पष्टीकरण
प्रकाशित:
१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक, काठमाडाैँ। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय…
कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा
प्रकाशित:
३१ आश्विन २०७९, सोमबार
३१ असोज, जुम्ला। लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा…
शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि
प्रकाशित:
३१ आश्विन २०७९, सोमबार
३१ असोज, काठमाडौं । नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८…
कसरी सुरक्षित गरिदैँछ शताब्दी पुरुषको पार्थिव शरीर ?
प्रकाशित:
३१ आश्विन २०७९, सोमबार
३१ असोज, काठमाडाैँ। जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आइतबार महाप्रस्थान गरेका वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने…
डेंङगु सङ्क्रमित महिलाको मृत्यु
प्रकाशित:
३१ आश्विन २०७९, सोमबार
३१ असोज, चितवन। उपचारका क्रममा डेंङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।…