मुख्यखबर
शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार
७ भदाै, सुर्खेत। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी…

थप ६५८ जनामा कोरोना संक्रमण
प्रकाशित: ६ भाद्र २०७९, सोमबार
६ भदाै, काठमाडाैँ । कोरोना भाइरसबाट आज छ सय ५८ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार…

आयातित तरकारीको माग घट्दै
प्रकाशित: ६ भाद्र २०७९, सोमबार
६ भदौ, म्याग्दी । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली सुरु गरेका छन् । विशेष…

नर्सहरू बेलायत पठाउन नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर
प्रकाशित: ६ भाद्र २०७९, सोमबार
६ भदाै, काठमाडाैँ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम…

वडाबाटै पशुपालक कृषकलाई प्रोत्साहन गरिँदै
प्रकाशित: ६ भाद्र २०७९, सोमबार
६ भदाै, झापा। झापाको बुद्धशान्ति गाउँपालिका–१ कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएको छ । वडास्तरबाटै पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रतिफलमुखी कार्यक्रम ल्याइएको वडाध्यक्ष…

सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल
प्रकाशित: ६ भाद्र २०७९, सोमबार
६ भदाै, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन् । ज्ञानोदय माध्यामिक विद्यालयको नयाँ भवनको…

विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन
प्रकाशित: ६ भाद्र २०७९, सोमबार
६ भदाै, कालीकोट। कालीकोटको तिलागुफा नगरपालिका–४ राचुँलीस्थित नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ । तिलागुफा नगरपालिकाले ‘स्वास्थ्यसँग उपप्रमुख’ निःशुल्क शिविर आयोजना गरेको हो ।…

२४ घण्टामा २ सय ८६ जनामा काेराेना पुष्टि
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
५ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा दुई सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार…

औषधि अभाव हुँदा बिरामी समस्यामा
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
५ भदाै, जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त…

अखिल क्रान्तिकारी गैंडाकोटद्वारा जिल्ला स्तरीय वक्तृत्वकला छनाैट प्रतियोगिता सम्पन्न
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
अखिल क्रान्तिकारी गैंडाकोटले जिल्ला स्तरीय वक्तृत्वकला छनाैट प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार गैंडाकोटको जनक नमुना माविमा छनाैट प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा सरस्वती निकेतनका हिमाचल पौडेल…