मुख्यखबर
पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण
प्रकाशित: ४ वर्ष अगाडि
१० असार, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका…

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण
प्रकाशित: ४ वर्ष अगाडि
९ असार, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको…

धमाधम स्वास्थ्य सेवा विस्तार गर्दै रामपुर
प्रकाशित:
९ असार, पाल्पा । रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी…

धनुषामा किसानलाई मल अभाव
प्रकाशित:
९ असार, धनुषा । धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनि निरास…

सातौँ कान्तिपुर हिसान शैक्षिक मेलाको तयारी
प्रकाशित:
९ असार, काठमाडाैँ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा यही असार १०…

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरूद्धको खोप लगाइने
प्रकाशित:
९ असार, काठमाडाैँ । आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार पत्रकार सम्मेलन…

कपिलवस्तुमा छात्रालाई साइकल वितरण
प्रकाशित:
९ असार, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।…

देशभर बढ्दै कोरोना संक्रमितको संख्या, बुधबार कति थपिए ?
प्रकाशित: ४ वर्ष अगाडि
८ असार, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५…

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउने आदेश
प्रकाशित:
८ असार, काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ…

फौजी किराले मकै सखाप
प्रकाशित:
८ असार, बैतडी । बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका…

भर्खरै