मुख्यखबर
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा लम्ब्याइँदै
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार
३० जेठ, कञ्चनपुर । कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि…

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : मेयर बालेन शाह
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार
२९ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको…

क्यान्सरका बिरामीलाई ५० हजार दिइने
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार
२९ जेठ, तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको…

प्राविधिक शिक्षा मुलुकका लागि आजको आवश्यकता : पूर्वराष्ट्रपति डा यादव
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार
२९ जेठ, मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति…

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै
प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार
२८ जेठ, चितवन । रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ । बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न…

त्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग
प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार
२८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष…

बेलायतमा नर्स पठाउने समझदारीको अन्तिम मस्याैदा तयार, अर्को हप्ता हस्ताक्षर हुने
प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार
२८ जेठ, काठमाडाैँ । बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम…

पाठ्यपुस्तकमा निजीको मनोमानी
प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार
२८ जेठ, काठमाडाैँ । निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी…

सांसदहरुको प्रश्न- जेठो विश्वविद्यालयमा सधै तालाबन्दी किन ?
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार
२७ जेठ, काठमाडाैँ । मुलुकको शैक्षिक केन्द्रको रूपमा स्थापित त्रिभुवन विश्वविद्यालय । यो देशको जेठो विश्वविद्यालय पनि हो । तर यही विश्वविद्यालयमा विभिन्न बहानामा तालाबन्दी हुन्छ…

गाउँघर क्लिनिक सञ्चालनमा
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार
२७ जेठ, बागलुङ । सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन गलकोट नगरपालिका–७ मल्मको झिर्कामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको बुधबार वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गर्नुभयो…