मुख्यखबर
स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सहयोग अपरिहार्य छ : मन्त्री खतिवडा
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार
१९ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोगको अपेक्षा गरेका छन् । यहाँ बुधबार आयोजित मकवानपुरे समाज काठमाडौँको…

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार
१८ जेठ, भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि…

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिइने
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार
१८ जेठ, काठमाडाैँ । काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने…

निजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार
१८ जेठ, काठमाडाैँ । निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका…

आँखा शिविरबाट ७५७ जना लाभान्वित
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार
१८ जेठ, बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा सञ्चालित आँखा जाँच तथा शल्यक्रिया शिविरबाट ७५७ जना लाभान्वित भएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रको आयोजनामा तीन…

प्रादेशिक अस्पतालसँग सहकार्य गरी गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार
१७ जेठ, काठमाडाैँ । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसँग सहकार्य गरी सञ्चालन गरिने भएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय…

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार
१७ जेठ, काठमाडाैँ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड…

सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार
१७ जेठ, सप्तरी । सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन् । सोमबार पदभार…

मङ्कीपक्स रोगप्रति सचेत रहन मन्त्रालयको आग्रह
प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार
१४ जेठ, काठमाडाैँ । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम…

जेठ १९ गतेदेखि कोरियन भाषा परीक्षा
प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार
१४ जेठ, काठमाडाैँ । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली…