समाचार
शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, बैतडी । बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ । गत साता एक विद्यार्थी र…

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाइने : राज्यमन्त्री श्रेष्ठ
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले आइतबार बुद्धिष्ट चु…

सुदूरपश्चिम : कोरोना सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर रहेका छन् । गएको २४ घण्टामा प्रदेशभर १५ जनामा सङ्क्रमण पुष्टि हुँदा २९…

देशभर ८६७ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
प्रकाशित: १६ आश्विन २०७८, शनिबार
१६ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

पछिल्लो २४ घण्टामा नेपालमा थपिए ८९८ कोरोना संक्रमित
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार
१५ असोज, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ८९८ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ११३ पीसीआर परीक्षणमा आज थप ८९८ जनामा संक्रमण…

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार
१५ असोज, काभ्रे । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने…

देशभर ११५७ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु
प्रकाशित: १३ आश्विन २०७८, बुधबार
१३ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ जनाले ज्यान गुमाए भने १११३ जना संक्रमणमुक्त…

मिर्गाैला पीडितको नाममा ठगी, ५ जना नगदसहित पक्राउ
प्रकाशित: १३ आश्विन २०७८, बुधबार
१३ असोज, पाल्पा । पाल्पामा मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गाैलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो…

मंगलबार १ हजार १५८ जना कोरोना सङ्क्रमित थपिए
प्रकाशित: १२ आश्विन २०७८, मंगलवार
१२ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार १५८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ हजार तीन जनामा…

सोमबार १२८२ जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु
प्रकाशित: ११ आश्विन २०७८, सोमबार
११ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…