मुख्यखबर
महिला स्वास्थ्यकर्मीमाथि हातपात
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार
२२ असोज, बैतडी । यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका…

काठमाडाैँमा आजदेखि दसैँलक्षित कोरोना विरूद्धको खोप लगाउन सुरू
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार
२२ असोज, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२…

देशभर ८०५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार
२१ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

पाँचथर अस्पतालमा तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार
२१ असोज, पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको…

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार
२१ असोज, लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि…

देशभर एक हजार ४३ जना कोरोना सङ्क्रमित थपिए
प्रकाशित: २० आश्विन २०७८, बुधबार
२० असोज, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घन्टामा आज एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार…

देशभर ९६८ जनामा कोरोना संक्रमण, १११४ जना संक्रमणमुक्त
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

चितवनका यी ६ मेडिकल परे कारबाहीमा
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप…

अनलाइन कक्षा पढ्ने दुई हजार बालबालिकाको आँखा परीक्षण
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, काभ्रे । नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण…

देशभर १०३० जनामा कोरोना संक्रमण, थप १० जनाको मृत्यु
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १०३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…