धादिङको खनियाबासमा औषधि अभाव
प्रकाशित:
२३ माघ २०७९, सोमबार
२३ माघ, धादिङ । खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण…
एम्बुलेन्स अभाव हुँदा विरामीलाई सास्ती
प्रकाशित:
२३ माघ २०७९, सोमबार
२३ माघ, म्याग्दी। एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’…
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
प्रकाशित:
२२ माघ २०७९, आईतवार
२२ माघ, काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।…
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
प्रकाशित:
२० माघ २०७९, शुक्रबार
२० माघ, बुटवल। बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा…
सुत्केरीको स्वास्थ्य जाँच गर्ने क्रम बढ्यो
प्रकाशित:
२० माघ २०७९, शुक्रबार
२० माघ, सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि सुत्केरीले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम…