नवजात शिशुको मुटुको जटिल शल्यक्रिया
प्रकाशित:
१६ फाल्गुन २०७९, मंगलवार
१६ फागुन, चितवन। नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५…
डायलायसिस सेवा लिन पालो पर्खिन बाध्य
प्रकाशित:
१६ फाल्गुन २०७९, मंगलवार
१६ फागुन, तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत नौ वर्षदेखि सञ्चालित उक्त मिर्गौला केन्द्रमा हाल…
अवैध रुपमा ल्याइएको दश लाख बढीको औषधि बरामद
प्रकाशित:
१६ फाल्गुन २०७९, मंगलवार
१६ फागुन, कञ्चनपुर। भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले आज भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको रु १० लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको…
देशभर ३ जनामा कोरोना संक्रमण
प्रकाशित:
१५ फाल्गुन २०७९, सोमबार
१५ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ३ जना कोरोनाका संक्रमित थपिएका छन् । १०४३ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको…
विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द
प्रकाशित:
१५ फाल्गुन २०७९, सोमबार
१५ फागुन, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । हिजो र आज लगातार…
निर्माण सामग्री ढुवानी समस्याले अस्पताल भवन अलपत्र
प्रकाशित:
१५ फाल्गुन २०७९, सोमबार
१५ फागुन, म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ…
डायलासिस सेवाका लागि बिरामीलाई सास्ती
प्रकाशित:
१३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, दाङ। घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी डायलासिस गराउँदै आएका छन् । उनी मानसिक तनावमा छन् । गौतम…
तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान
प्रकाशित:
१२ फाल्गुन २०७९, शुक्रबार
१२ फागुन, लुम्बिनी । लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश…
देशभर १ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित:
११ फाल्गुन २०७९, बिहीबार
११ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर १ जना कोरोनाका संक्रमित थपिएका छन् । ८३२ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको…