चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती
प्रकाशित:
२७ माघ २०७९, शुक्रबार
२७ माघ, खोटाङ। छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले…
स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
प्रकाशित:
२७ माघ २०७९, शुक्रबार
२७ माघ, बागलुङ। भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो। २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा…
‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
प्रकाशित:
२५ माघ २०७९, बुधबार
२५ माघ, काठमाडाैँ। कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ। सरकारलाई ‘भ्याक्सिन र खोपका लागि…
नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
प्रकाशित:
२५ माघ २०७९, बुधबार
२५ माघ, काठमाडाैँ। नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ…
बुस्टर डोज फागुनमा आउने
प्रकाशित:
२४ माघ २०७९, मंगलवार
२४ माघ, काठमाडाैँ। सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य सेवा विभागको परिवार…
धादिङको खनियाबासमा औषधि अभाव
प्रकाशित:
२३ माघ २०७९, सोमबार
२३ माघ, धादिङ । खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण…