मुख्यखबर
एम्बुलेन्स अभाव हुँदा विरामीलाई सास्ती
प्रकाशित: २३ माघ २०७९, सोमबार
२३ माघ, म्याग्दी। एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’…

हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
प्रकाशित: २२ माघ २०७९, आईतवार
२२ माघ, काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।…

अनुभव हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्छु : मन्त्री गिरी
प्रकाशित: २२ माघ २०७९, आईतवार
२२ माघ, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आम जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा (एमाले) पर्वत–काठमाडौँ…

विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड
प्रकाशित: २१ माघ २०७९, शनिबार
२१ माघ, भक्तपुर । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा आयोजित…

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
प्रकाशित: २१ माघ २०७९, शनिबार
२१ माघ, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन्। उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा…

देशभर १ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १४
प्रकाशित: २० माघ २०७९, शुक्रबार
२० माघ, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११६१ जनाको नमूना परीक्षण गर्दा १…

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
प्रकाशित: २० माघ २०७९, शुक्रबार
२० माघ, बुटवल। बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा…

सुत्केरीको स्वास्थ्य जाँच गर्ने क्रम बढ्यो
प्रकाशित: २० माघ २०७९, शुक्रबार
२० माघ, सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि सुत्केरीले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम…

८५० जनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८५० जनाको नमूना परीक्षण गर्दा १२…

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन…