मुख्यखबर
बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव
प्रकाशित: ४ श्रावण २०७९, बुधबार
४ साउन, कैलाली । कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या…

देशभर ३५७ जनामा कोरोना संक्रमण पुुष्टि, काठमाडाैँमा १०० भन्दा बढीमा संक्रमण
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार
३ साउन, काठमाडाैँ । नेपालमा कोरोनाको सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको…

करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द, स्टेचरमा नै जन्मियो शिशु
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार
३ साउन, काठमाडाैँ । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो । “गाउँपालिकाले करारका…

पहिलोपटक बैतडी जिल्ला अस्पतालमा नौ चिकित्सक
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार
३ साउन, बैतडी । पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सक उपलब्ध भएका छन् । दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित…

सोमबार झन् बढे कोरोना संक्रमित, एक जनाको मृत्यु पनि
प्रकाशित: २ श्रावण २०७९, सोमबार
२ साउन, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ…

२७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाको दोश्रो डोज खोप लगाइँदै
प्रकाशित: २ श्रावण २०७९, सोमबार
२ साउन, काठमाडाैँ । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

डोटी पूर्णखोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषित
प्रकाशित: १ श्रावण २०७९, आईतवार
१ साउन, डोटी । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ…

मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा
प्रकाशित: १ श्रावण २०७९, आईतवार
१ साउन, झापा । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ । स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि…

थप २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: ३१ असार २०७९, शुक्रबार
३१ असार, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना…

चितवनमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो
प्रकाशित: ३१ असार २०७९, शुक्रबार
३१ असार, चितवन। जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य…