मुख्यखबर
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
प्रकाशित: ७ श्रावण २०७९, शनिबार
७ साउन, काठमाडाैँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन…

सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह
प्रकाशित: ७ श्रावण २०७९, शनिबार
७ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता…

देशभर ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार
६ साउन, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा ४५६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ८३८ जनाको नमूना परीक्षण गरिएको…

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार
६ साउन, काठमाडाैँ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन…

अष्ट्रेलियाको अर्को राज्यमा पनि फैलियो मङ्किपक्स
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार
६ साउन, एजेन्सी । अष्ट्रेलियाको अर्को राज्यमा पनि मङ्किपक्सको संक्रमण पुष्टि भएको छ। बिहीबार अष्ट्रेलियाको नर्थन टेरिटोरीमा मङ्किपक्सको संक्रमण फेला परेको हो। स्वास्थ्य अधिकारीका अनुसार…

देशभर ४३५ कोरोना संक्रमित थपिए
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार
५ साउन, काठमाडाैँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा…

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार
५ साउन, भक्तपुर । झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं…

अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार
५ साउन, उदयपुर । जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार…

कोरियामा बढ्यो कोरोना सङ्क्रमण
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार
५ साउन, काठमाडाैँ । दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक…

थप ३९१ जनामा सङ्क्रमण पुष्टि
प्रकाशित: ४ श्रावण २०७९, बुधबार
४ साउन, काठमाडाैँ । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको…