मुख्यखबर
नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ
प्रकाशित: २२ असार २०७९, बुधबार
२२ असार, काठमाडाैँ । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । यातायात व्यवस्था…

नेपालमा थपिए ४० जना कोरोना संक्रमित
प्रकाशित: २० असार २०७९, सोमबार
२० असार, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना…

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला
प्रकाशित: २० असार २०७९, सोमबार
२० असार, काठमाडाैँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ)…

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता
प्रकाशित: २० असार २०७९, सोमबार
२० असार, तनहुँ । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

आइपुग्यो बालबालिकालाई लगाइने २३ लाख डोज खोप
प्रकाशित: २० असार २०७९, सोमबार
२० असार, काठमाडाैँ । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आइतबार करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको…

कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै
प्रकाशित: १९ असार २०७९, आईतवार
१९ असार, काठमाडाैँ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका…

नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षण…

अस्पताललाई पूर्वतयारी अवस्थामा रहन सरकारले दियो निर्देशन
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा…

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या
प्रकाशित: १७ असार २०७९, शुक्रबार
१७ असार, चितवन । जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर…

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित: १६ असार २०७९, बिहीबार
१६ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८…