बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता
प्रकाशित:
१० असार २०७९, शुक्रबार
१० असार, नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट…
बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट
प्रकाशित:
१० असार २०७९, शुक्रबार
१० असार, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग…
पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण
प्रकाशित:
१० असार २०७९, शुक्रबार
१० असार, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका…
नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण
प्रकाशित:
९ असार २०७९, बिहीबार
९ असार, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको…
धवलागिरि अस्पतालः बिरामी बढे, चिकित्सक घटे
प्रकाशित:
८ असार २०७९, बुधबार
८ असार, बागलुङ। बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था…