कृषि
फूलखेतीबाट मासिक ३५ हजार आम्दानी
प्रकाशित: २२ माघ २०७९, आईतवार
२२ माघ, बुद्धभूमि । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका…

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले
प्रकाशित: २२ माघ २०७९, आईतवार
२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको…

बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण
प्रकाशित: २२ माघ २०७९, आईतवार
२२ माघ, कञ्चनपुर । कञ्चनपुरका बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु…

बिचौलिया नियन्त्रणका लागि लाइसेन्स आवश्यक : मन्त्री साह
प्रकाशित: २२ माघ २०७९, आईतवार
२२ माघ, काठमाडाैँ। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । उनले लाइसेन्सप्राप्त व्यक्तिले…

‘मूल्य नपाएर उत्पादन सडकमा फाल्न नपरोस्’
प्रकाशित: २२ माघ २०७९, आईतवार
२२ माघ, काठमाडाैँ। अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता,…

उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले
प्रकाशित: २१ माघ २०७९, शनिबार
२१ माघ, चितवन। उचित मूल्य नपाएपछि चितवनका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले शुक्रबार…

शिक्षण पेसासँगै ‘ड्रागन फ्रुट’को खेती
प्रकाशित: २० माघ २०७९, शुक्रबार
२० माघ,पोखरा । पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त छन् । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उनी पोखरा महानगरपालिका–३३ बागमारामा रहेको फार्ममा पुग्छन्…

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री
प्रकाशित: २० माघ २०७९, शुक्रबार
२० माघ, म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका…

दुग्ध किसानलाई अनुदान दिन ३० करोड बजेट
प्रकाशित: २० माघ २०७९, शुक्रबार
२० माघ, काठमाडाैँ। बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयले…

कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् ।…