कृषि
म्याग्दीमा टिमुर टिप्न जर्मन प्रविधि भित्रियो
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर, म्याग्दी । म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा…

नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर, काठमाडाैँ। नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतीयोग्य जमिनको ५०–५५…

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार
१५ मंसिर, कमलामाई । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो…

बझाङको अर्गानिक आलुले बजार पाएन
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार
१५ मंसिर, बझाङ। सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता छ । आलुको बजार अस्वाभाविक तवरले खुम्चिएपछि उनी चिन्तामा परेका हुन् । “साउनदेखि सडक अवरुद्ध…

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार
१५ मंसिर, नवलपरासी। पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको…

काठमाडाैँमा इन्जिनियरको गाई फर्म, महिनामै १० लाख आम्दानी
प्रकाशित: १४ मंसिर २०७९, बुधबार
मंसिर १४, काठमाडाैँ। मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर…

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली
प्रकाशित: १४ मंसिर २०७९, बुधबार
१४ मङ्सिर, बागलुङ । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो…

अझै किसानले मल पाएनन्
प्रकाशित: १३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसे । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल…

हरियो मकै निर्यात गर्दै गैँडाकोट
प्रकाशित: १३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, नवलपुर। सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका…

स्याउको बिरुवामै भ्रष्टाचार !
प्रकाशित: १३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, काठमाडाैँ। हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले…