कृषि
कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक, जनकपुर। मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् ।…

शिक्षकबाट निवृत्त भएपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक,दाङ। जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हुन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थे तर उनी केही नगरी बसेनन् ।…

हाते ट्र्याक्टरले गोरु विस्थापित
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक, बझाङ। खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन् । गोरु जोतेर ढाड दुखाउनुभन्दा…

मल र बीउ उपलब्ध गराउनेलाई भोटः मर्चवारवासी
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक, रूपन्देही। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान…

विद्युतको लापरवाही, करेन्ट लागेर भैँसी मरे
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक, तनहुँ। जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा…

कृषिमा यन्त्रिकीकरण बढ्दो
प्रकाशित: २७ कार्तिक २०७९, आईतवार
 २७ कार्तिक, बागलुङ । बागलुङको जैमिनी नगरपालिका(८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । औजार भित्रिएपछि मकै र कोदो…

किसानले कोदो लगाउनै छाडे
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार
२५ कार्तिक, तनहुँ । गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा…

कृषि प्रधान मुलुक: धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै!
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक, तनहुँ। अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन्। ‘पहिले चामलको स्वाद…

सुन्तला उत्पादन घट्दा किसान चिन्तित
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक, तनहुँ। जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका…

सरकारले तोक्यो धानको समर्थन मूल्य
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक, काठमाडाैँ। सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९÷०८० का लागि मोटा…