मुख्यखबर
नेपालकै पहिलो अटिजम विद्यालय तिलोत्तमामा
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार
९ भदाै, रुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मा रहेको नमुना माध्यमिक विद्यालयले नेपालमै पहिलो पटक अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद…

अष्ट्रेलियामा खोप नलगाएका विद्यालय शिक्षक र कर्मचारीहरूको तलब घट्ने
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार
९ भदाै, एजेन्सी। क्वीन्सल्याण्डको शिक्षा विभागले कोरोना विरूद्धको भ्याक्सिन नलगाएका ९०० विद्यालय कर्मचारीहरूको तलब घटाउने भएको छ। सरकारको आदेशलाई बेवास्ता गरेको भन्दै विभागले यस्तो चेतावनी दिएको हो।…

२४ घण्टामा थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: ८ भाद्र २०७९, बुधबार
८ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

करारका शिक्षक हटाएकाेमा बर्दिबास नगरपालिकासँग लिखित जवाफ माग
प्रकाशित: ८ भाद्र २०७९, बुधबार
८ भदाै, बर्दिबास। बर्दिबासमा आन्दोलित शिक्षकहरूले उच्च अदालत जनकपुरमा हालेको रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूसँग १५ दिने लिखित जवाफ माग गरेको छ । पूर्वजानकारीविना एक्कासि करारमा कार्यरत…

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला
प्रकाशित: ८ भाद्र २०७९, बुधबार
८ भदाै, लमजुङ। मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् । पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको…

लोकसेवा आयोलाई परीक्षा लिन बाटो खुला
प्रकाशित: ८ भाद्र २०७९, बुधबार
८ भदाै, काठमाडाैँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की,…

तिजको दर खाएका एकसयभन्दा बढी बिरामी
प्रकाशित: ८ भाद्र २०७९, बुधबार
८ भदाै, गोरखा। गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज…

शैक्षिक शुल्क विवाद : स्रोत खुल्ने कार्यविधि बनाउन नगरपालिका तयार
प्रकाशित: ८ भाद्र २०७९, बुधबार
८ भदाै, कर्णाली । विद्यार्थीबाट शैक्षिक शुल्क उठाउन नपाउने अदालतको फैसलापछि समस्यामा परेका सामुदायिक विद्यालयका माग पूरा गर्न वीरेन्द्रनगर नगरपालिका तयार भएको छ । नगरपालिकाले विद्यालय…

पढाइले प्रौढ महिलाको आत्मविश्वास बढायो
प्रकाशित: ८ भाद्र २०७९, बुधबार
८ भदाै, म्याग्दी। अङ्क र अक्षर लेख्न, पढ्न तथा चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ ।…

थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार
७ भदाै, काठमाडौँ । सरकारले पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार…