मुख्यखबर
आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा
प्रकाशित: १४ पुष २०७९, बिहीबार
१४ पुस, चितवन । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन्। नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा…

‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक
प्रकाशित: १४ पुष २०७९, बिहीबार
१४ पुस, काठमाडाैँ। छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ ।…

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ
प्रकाशित: १४ पुष २०७९, बिहीबार
१४ पुस, पर्सा। कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ…

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर : मन्त्रालय
प्रकाशित: १४ पुष २०७९, बिहीबार
१४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य…

सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु
प्रकाशित: १३ पुष २०७९, बुधबार
१३ पुस, नवलपरासी। सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन्…

खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
प्रकाशित: १३ पुष २०७९, बुधबार
१३ पुस, सिरहा। सिरहाका किसानले धान थन्क्याएको करीब १ महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने…

दरबार हाई स्कुलमा विद्यार्थीको सङ्ख्या बढ्दै
प्रकाशित: १३ पुष २०७९, बुधबार
१३ पुस, काठमाडौं । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल भानु माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको छ । भूकम्प जानुअघि…

दक्षिण कोरियाबाट ल्याइएका गाई किसानलाई वितरण
प्रकाशित: १३ पुष २०७९, बुधबार
१३ पुस, सिन्धुली। हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर…

काभ्रेलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा
प्रकाशित: १३ पुष २०७९, बुधबार
१३ पुस, काभ्रे। काभ्रेलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले…

जग्गा वर्गीकरणबारे स्थानीय तह अलमलमै
प्रकाशित: १३ पुष २०७९, बुधबार
१३ पुस, काठमाडौं । गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ गते भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि…