मुख्यखबर
मनाङका विद्यालयमा धमाधम परीक्षा
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, मनाङ। हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक…

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, काठमाडाैँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ। हालै सम्पन्न ४८ औं दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन…

देशभर ५ जनामा कोरोना संक्रमण
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११९९ जनाको नमूना परीक्षण गर्दा ५…

काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, काभ्रे। काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका…

किसान समूहलाई मकैको बीउ वितरण
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, काठमाडाैँ। आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई…

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, गुल्मी। गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा…

महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, विराटनगर। विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको…

स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, काठमाडाैँ। काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन…

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, उदयपुर। उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने…

आठ जना नक्कली कर्मचारी पक्राउ
प्रकाशित: २६ मंसिर २०७९, सोमबार
२६ मंसिर, काठमाडाैँ। नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक…

भर्खरै