मुख्यखबर
२४ घण्टामा ९ जनामा कोरोना संक्रमण
प्रकाशित: ४ वर्ष अगाडि
३० कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ६२० जनाको नमूना परीक्षण…

विश्वको जनसङ्या ८ अर्ब पुग्यो, १२ वर्षमा एक अर्ब मानिस थपिए
प्रकाशित:
३० कार्तिक, काठमाडाैँ। बितेका १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुन अघि…

कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार
प्रकाशित:
३० कार्तिक, काठमाडाैँ। कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै…

नेपालमा कति छन् व्यावसायिक रूपमा सञ्चालित पशुपालन फार्म ?
प्रकाशित:
३० कार्तिक, काठमाडाैँ। नेपालमा कूल छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार…

कृषक धानखेतीमा नेता कार्यकर्ता घरदैलोमा
प्रकाशित:
३० कार्तिक, भोजपुर। आसन्न निर्वाचनको चहलपहल भइरहँदा पूर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण क्षेत्रका कृषक भने खेतमा पहेँलपुर भएर पाकेको धान काट्न र थन्क्याउन व्यस्त देखिन्छन्…

पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय
प्रकाशित:
३० कार्तिक, झापा। नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न…

देशभर १४ जनामा कोरोना संक्रमण, २० जना संक्रमणमुक्त
प्रकाशित: ४ वर्ष अगाडि
२९ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ३३० जनाको नमूना परीक्षण…

चुनावमा दुई दिन सार्वजनिक बिदा, मतदानस्थल रहेका शिक्षण संस्था मंसिर ५ गतेसम्म बिदा
प्रकाशित:
२९ कार्तिक, काठमाडाैँ। सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले आज…

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू
प्रकाशित:
२९ कार्तिक, जनकपुर। मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् ।…

‘चिसोमा मधुमेहका बिरामी सचेत हुनुपर्छ’
प्रकाशित:
२९ कार्तिक, काठमाडौं । चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले…