रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात
प्रकाशित:
२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, विराटनगर। तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको…
घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, गोरखा। अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता…
खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, बर्दिया। राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो…
मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट…
दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, काभ्रे। गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले…
अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पालिकास्तरीय खेल सुरु भएको छ । मङ्गलबार गाउँपालिकाले एक कार्यक्रमबीच खेलको उद्घाटन गर्दै चौथो पालिकास्तरीय खेल सुरु गरेको…