मुख्यखबर
कृषि वन विश्वविद्यालयका विद्यार्थीले टाँसे पदाधिकारी हराएको सूचना
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, चितवन। चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका…

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, काभ्रे। काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो ।…

सरकारसँग ४३ हजार मेट्रिक टन मल मौज्दात
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, काठमाडाैँ। हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी…

विद्यार्थीलाई निःशुल्क यातायात सेवा
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, चितवन। जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको…

देशभर ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १०८ जना मात्रै
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३८८ जनाको नमूना परीक्षण गर्दा ६…

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ। गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो…

विद्यालयमा इन्टरनेट विस्तार
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, बागलुङ। जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन्। आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ।…

जोखिम मोल्दै जीर्ण भवनमा पढाइ
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको जनएकता प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न मुस्किल हुँदै आएको छ। बाल शिक्षासहित कक्षा…

पशुपालनबाट आर्थिकरुपमा सक्षम बन्दै पाल्पाका महिला
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, पाल्पा । व्यवसाय सानो होस् या ठूलो, हरेक क्षेत्रमा पुरुषकै वर्चस्व छ । महिलाकै भरमा व्यवसाय धानिए पनि समाजमा पुरुषले नै नाम कमाउने…

दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, झापा। झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स…