समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने न्यून
प्रकाशित:
२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, कैलाली। कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले…
प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान
प्रकाशित:
२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, महोत्तरी। महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा…
छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित
प्रकाशित:
२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, दैलेख। दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो…
अध्ययनसँगै खेललाई अगाडि बढाउँदै युवा
प्रकाशित:
२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, पाल्पा। सानैदेखि खेलमा औधी रुचि राख्ने सन्दीप श्रेष्ठ अहिले यस क्षेत्रमा भविष्य खोज्दै छन् । खेलकुद प्रतियोगितामा उनी कक्षा छाडेर अन्यत्र सहभागी हुन…
मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान
प्रकाशित:
१९ कार्तिक २०७९, शनिबार
१९ कात्तिक, जुम्ला। पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान…
प्रमाणपत्रमै सीमित भो तालिम!
प्रकाशित:
१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक, सिन्धुपाल्चोक। तालिम पाएको प्रमाणपत्र हातमा छ । घरमै बसी इलम गरी दुई/चार पैसा कमाउने उत्साह पनि छ । तर प्रमाणपत्र र उत्साह दुवैको उपयोग…
देशभर २५ जनामा कोरोना संक्रमण
प्रकाशित:
१८ कार्तिक २०७९, शुक्रबार
१८ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ८४५ जनाको नमूना परीक्षण…
सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी
प्रकाशित:
१८ कार्तिक २०७९, शुक्रबार
१८ कार्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा…