मुख्यखबर
नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो
प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा…

देशभर १५ जनामा कोरोना संक्रमण, ८ जना संक्रमण मुक्त
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ५४८ जनाको नमूना परीक्षण…

दिवा खाजाले पनि रोकेन विद्यार्थी
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्म प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको १२ वर्ष भएको छ। विसं २०६७ मा दिवा…

अष्ट्रेलियामा नेपाली विद्यार्थी कोठामै मृत फेला
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, काठमाडाैँ। अष्ट्रेलियामा एक नेपाली विद्यार्थी कोठामै मृत भेटिएका छन्। नेपालमा बुटवल घर भइ अष्ट्रेलिया सनसाइन कोस्ट क्विन्सल्याण्डमा बसोबास गरिरहेका नेपाली विद्यार्थीको मृत्यु भएको एनआरएन…

समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने न्यून
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, कैलाली। कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले…

प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, महोत्तरी। महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा…

छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, दैलेख। दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो…

अध्ययनसँगै खेललाई अगाडि बढाउँदै युवा
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक, पाल्पा। सानैदेखि खेलमा औधी रुचि राख्ने सन्दीप श्रेष्ठ अहिले यस क्षेत्रमा भविष्य खोज्दै छन् । खेलकुद प्रतियोगितामा उनी कक्षा छाडेर अन्यत्र सहभागी हुन…

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान
प्रकाशित: १९ कार्तिक २०७९, शनिबार
१९ कात्तिक, जुम्ला। पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान…

प्रमाणपत्रमै सीमित भो तालिम!
प्रकाशित: १९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक, सिन्धुपाल्चोक। तालिम पाएको प्रमाणपत्र हातमा छ । घरमै बसी इलम गरी दुई/चार पैसा कमाउने उत्साह पनि छ । तर प्रमाणपत्र र उत्साह दुवैको उपयोग…