मुख्यखबर
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
प्रकाशित: २० भाद्र २०७९, सोमबार
२० भदाै, कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको…

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री केसी
प्रकाशित: २० भाद्र २०७९, सोमबार
२० भदाै, लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताएका छन् । नेपालगञ्जमा आइतबार लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उनले…

देशभर १४२ जनामा कोरोना संक्रमण
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१८ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…

विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न माग
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएकाले त्यस्तो अवस्थामा सुधार गर्न माग गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद भीमसेनदास…

मुगुमा पहिलो पटक पाठेघरकाे सफल शल्यक्रिया
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, मुगु। मुगुमा पहिलोपटक जिल्ला अस्पतालमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७०…

लोकसेवाले गर्यो २१ परीक्षार्थीलाई कारबाही
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, कर्णाली। कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ । उत्तरपुस्तिकामा नाम, रोल नम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न…

स्वास्थ्यचौकीमा आधुनिक प्रयोगशाला नहुँदा बिरामीलाई सास्ती
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँदा प्रयोगशालाका प्राविधिकले हातैले र माइक्रोस्कोपको…

व्यासमा फौजी किराले मकैबाली नष्ट
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, तनहुँ। व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि…

२०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
प्रकाशित: १८ भाद्र २०७९, शनिबार
१८ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५३७…

अष्ट्रेलियामा विदेशी विद्यार्थीहरूले अध्ययन सकेपछि काम गर्न पाउने अवधि बढाइने
प्रकाशित: १८ भाद्र २०७९, शनिबार
१८ भदाै, एजेन्सी। अष्ट्रेलियामा विदेशी विद्यार्थीहरूले अध्ययन सकेपछि काम गर्न पाउने अवधि (पोस्ट स्डटी वर्क) बढ्ने भएको छ। शिक्षामन्त्री जासन क्लेरले विज्ञप्ती जारी गर्दै अन्ततराष्ट्रिय…