मुख्यखबर
मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति
प्रकाशित: ४ वर्ष अगाडि
१६ असार, जनकपुर । मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । शहीद परिवारको…

शिक्षण अस्पातालले बीमा सेवालाई निरन्तरता दिने
प्रकाशित:
१६ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको…

काठमाडौँमा १४ जनामा हैजा देखियो
प्रकाशित:
१६ असार, काठमाडाैँ । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण…

नेपालमा बढ्दै कोरोना संक्रमण, बुधबार कति संक्रमित थपिए ?
प्रकाशित: ४ वर्ष अगाडि
१५ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ जनाको पीसीआर परीक्षण…

बाढी र डुबानका कारण विद्यालय बन्द
प्रकाशित:
१५ असार, इनरूवा। लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल…

त्रिवि सेवा आयोगको परीक्षामा उत्तीर्ण हुनेको संख्या अति न्युन, १४६३ ले परीक्षा दिँदा एक जना पास
प्रकाशित:
१५ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरूमध्ये पास हुनेको संख्या अति न्युन रहेको छ। उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक,…

मलबिनै धान रोपाइँ गरिँदै
प्रकाशित:
१५ असार, महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन…

धान दिवसः २७ अर्बको चामल र १५ अर्बको धान आयात
प्रकाशित:
१५ असार, काठमाडाैँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको…

देशभर ४१ जना कोरोना सङ्क्रमित थपिए
प्रकाशित: ४ वर्ष अगाडि
१३ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार…

काठमाडाैँमा कसरी देखियो हैजा ?
प्रकाशित:
१३ असार, काठमाडाैँ । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा…

भर्खरै