मुख्यखबर
कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै
प्रकाशित: १९ असार २०७९, आईतवार
१९ असार, काठमाडाैँ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका…

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ
प्रकाशित: १९ असार २०७९, आईतवार
१९ असार, काठमाडाैँ । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया…

नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षण…

अस्पताललाई पूर्वतयारी अवस्थामा रहन सरकारले दियो निर्देशन
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा…

चुइगम पड्काएरै सके नेपालीले ४१ करोड
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, काठमाडाैँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा…

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, काठमाडाैँ । पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी…

श्रीमान्को सम्झनामा क्याम्पसलाई भवन निर्माण
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, सुर्खेत । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिएकी छन् । उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला…

अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा
प्रकाशित: १८ असार २०७९, शनिबार
१९ असार, बागलुङ। बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ । पालिकाले १६ बालबालिकाका लागि बालगृहमा राखेर शिक्षा दिन थालेको…

माओवादी विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति
प्रकाशित: १८ असार २०७९, शनिबार
१८ असार, काठमाडाैँ । लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी…

सप्तगण्डकी क्याम्पसका प्राध्यापकमाथि गरिएको हातपातका विरूद्ध अनेरास्ववियु क्रान्तिकारीको आपत्ति
प्रकाशित: १७ असार २०७९, शुक्रबार
१७ असार, चितवन। चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि हातपात भएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आपत्ति जनाएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियु…

भर्खरै