मुख्यखबर
मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण
प्रकाशित: ४ वर्ष अगाडि
१० जेठ, काठमाडाैँ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा…

सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीको नाराबाजी
प्रकाशित:
१० जेठ, काठमाडाैँ । काठमाडाैँ चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीले प्रहरी वृत्त गौशालामा…

सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स
प्रकाशित:
१० जेठ, ललितपुर । जिल्लाका दुर्गम क्षेत्रमा पर्ने दुई गाउँपालिकाले सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बागमती गाउँपालिका र कोञ्ज्येसोम गाउँपालिकामा…

बलात्कार मामिलामा हदम्याद हटाउन क्रान्तिकारीको माग, कानुनमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रकाशित:
१० जेठ, काठमाडाैँ । नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालालाई ज्ञापनपत्र बुझाएको…

देशभर १० जनामा कोरोना संक्रमण
प्रकाशित: ४ वर्ष अगाडि
९ वैशाख, काठमाडाैँ । सोमबार मुलुकभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
प्रकाशित:
८ जेठ, चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा…

निमावि शिक्षक लाइसेन्सका लागि खुल्यो विज्ञापन
प्रकाशित:
९ जेठ, काठमाडाैँ । निम्न माध्यमिक तहको लाइसेन्सका लागि शिक्षक शिक्षक सेवा आयोग आवेदन खुल्ला गरेको छ । सोमबार सुचना जारी गर्दै आयोगले आवेदन खुल्ला गरेको जानकारी दिएको हो ।…

सरकारी कर्मचारीको तबल बढाउने तयारी
प्रकाशित:
९ वैशाख, काठमाडाैँ । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो…

बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रकाशित:
९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय तथा…

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह
प्रकाशित:
९ जेठ, काठमाडाैँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ…