मुख्यखबर
खजुरामा ५३ विद्यालय भवन निर्माण
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार
१२ जेठ, बाँके । बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता…

पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार
१२ जेठ, गलकोट । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक…

अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति दिइने
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार
१२ कञ्चनपुर । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेका छन् । बुधबार…

थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार
११ जेठ, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७१७ जनाको नमूना…

भेरी अस्पताल पुनः उत्कृष्ट
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार
११ जेठ, नेपालगञ्ज। मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका…

१८ वर्षीय किशोरले विद्यालयमा गोली चलाउँदा १४ विद्यार्थी र शिक्षकको मृत्यु
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार
११ जेठ, एजेन्सी । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक…

बुस्टर डोज लगाउने कम
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार
११ जेठ, काठमाडाैँ । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ। सरकारले कोरोनाको जोखिम…

प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना गरिने
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार
११ जेठ, काठमाडाैँ । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पताल÷प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा…

सरकारले विद्यालयमा सहुलियत इन्टरनेट उपलब्ध गराउने
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार
११ जेठ, काठमडाैँ । सरकारले ग्रामीण दूरसञ्चार प्रविधि कोषको उपयोग गरी आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालयमा सहुलियत इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको…

देशभर १६ जनामा कोरोना संक्रमण
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार
१० वैशाख, काठमाडाैँ । मंगलबार मुलुकभर थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

भर्खरै