समाचार
उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नु नपर्ने
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार
४ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा…

विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार
४ चैत, बागलुङ । यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी…

जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार
४ चैत, काठमाडाैँ । कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी १८ जेठदेखि कक्षा १२ को परीक्षा गर्ने भएको…

देशभर जम्मा २७ जनामा कोरोना संक्रमण
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार
३ चैत, काठमाडाैँ । बिहीबार मुलुकभर थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

जिल्ला अस्पतालको फार्मेसीमा भएको अनियमिताको छानबिन गर्न समिति गठन
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार
३ चैत, ताप्लेजुङ । जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन…

शिक्षक अध्यापन अनुमतिपत्रको पाठ्यक्रम सार्वजनिक, अब परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने
प्रकाशित: २ चैत्र २०७८, बुधबार
२ चैत, काठमाडाैँ । शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ। सार्वजनिक पाठ्यक्रम अनुसार अब…

देशभर ८२ जनामा कोरोना संक्रमण
प्रकाशित: २ चैत्र २०७८, बुधबार
२ चैत, काठमाडाैँ । बुधबार मुलुकभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

मोतियाबिन्दुको निःशुल्क उपचार
प्रकाशित: २ चैत्र २०७८, बुधबार
२ चैत, नुवाकोट । सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोट र रसुवाका १९१ मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ । नुवाकोटको विभिन्न स्थानमा…

विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र
प्रकाशित: २ चैत्र २०७८, बुधबार
२ चैत, बाँके । बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ । प्रदेशसभा सदस्य आरती…

स्टाफ नर्सका लागि लोकसेवा आयोगले खुलायो विज्ञापन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
प्रकाशित: २ चैत्र २०७८, बुधबार
२ चैत, काठमाडाैँ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह,…