समाचार
सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन
प्रकाशित: २३ मंसिर २०७८, बिहीबार
२३ मंसिर, सल्यान । यहाँका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४…

देशभर २८० जनामा कोरोना संक्रमण, ३६६ जना संक्रमणमुक्त
प्रकाशित: २२ मंसिर २०७८, बुधबार
२२ मंसिर, काठमाडाैँ । बुधबार मुलुकभर थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

बंगलादेशमा १ जना विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्ड
प्रकाशित: २२ मंसिर २०७८, बुधबार
२२ मंसिर, एजेन्सी । बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको…

कोरोना देखिएपछि विद्यालय बन्द
प्रकाशित: २२ मंसिर २०७८, बुधबार
२२ मंसिर, बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा…

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
प्रकाशित: २२ मंसिर २०७८, बुधबार
२२ मंसिर, जुम्ला । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र…

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँः शिक्षामन्त्री पौडेल
प्रकाशित: २२ मंसिर २०७८, बुधबार
२२ मंसिर, नवलपरासी । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित…

देशभर ३१५ जनामा कोरोना संक्रमण, ३०४ जना संक्रमणमुक्त
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार
२१ मंसिर, काठमाडाैँ । मंगलबार मुलुकभर थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

ऐनभन्दा बाहिर गएर काम हुँदैन, १०० शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउँछन् : मन्त्री पौडेल
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार
२१ मंसिर, काठमाडाैँ । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी…

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार
२१ मंसिर, काठमाडाैँ । मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति,…

देशभर २६५ जनामा कोरोना संक्रमण, ३५७ जना संक्रमण मुक्त
प्रकाशित: २० मंसिर २०७८, सोमबार
२० मंसिर, काठमाडाैँ । सोमबार मुलुकभर थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…