समाचार
चेपाङलाई शिक्षित बनाउँदै ज्ञानिता
प्रकाशित: १६ माघ २०७५, बुधबार
चितवन / ज्ञानिता राईको पेसा नै शिक्षण हो । उनी चेपाङ गाउँमा पढाउँछिन् । पढाउने मात्रै होइन, ज्ञानिता चेपाङलाई शिक्षामा अगाडि बढाउन आफ्नो तलबसमेत खर्च गर्न अग्रसर…

जमिन बाँझो राखेर समृद्धि आउँदैन : मन्त्री अर्याल
प्रकाशित: १६ माघ २०७५, बुधबार
पोखरा / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जमिन बाँझो राखेर समृद्धि नआउने दाबी गरेकी छन्। बुधबार पोखरामा आयोजित राष्ट्रिय सहकारी…

स्कुले विद्यार्थीले सुनाए लक्ष्य
प्रकाशित: १६ माघ २०७५, बुधबार
सिमरा / बाराको जितपुर सिमरा उपमहानगरपालिका १५ सुन्दरवस्तीस्थित रहेको एक्स–सर्वीसमेन चिल्ड्रेन एकेडेमीका विद्यार्थीले विद्यालयमा भर्ना भएसँगै लक्ष्य लिएर अध्ययन सुरु गर्छन् । विद्यालयमा अध्ययनरत कलिला उमेरका…

पहिल्यै क्षमताभन्दा बढी सम्बन्धन
प्रकाशित: १४ माघ २०७५, सोमबार
काठमाडौँ / अहिल्यै क्षमताभन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न नसक्ने विज्ञहरूले दाबी गरेका छन् । विगतमा सत्तापक्ष र स्वार्थी समूहको दबाबमा सम्बन्धन थोपरिँदा…

कमिसनका लागि मलमा ‘जिटुजी’
प्रकाशित: १४ माघ २०७५, सोमबार
काठमाडौं/बीरगञ्ज / कृषि सामग्री कम्पनीले मोटो कमिसनका लागि प्रतिस्पर्धाबिनै सरकारद्वारा सरकारसँग (जीटुजी) सुविधामा मल खरिद गर्न लागेको छ । रासायनिक मलको चरम कृत्रिम अभाव सिर्जना…

पसिनाले पाएन बजार, तोरीजस्तै फुल्यो काउली
प्रकाशित: १४ माघ २०७५, सोमबार
काभ्रे / काभ्रेको नमोबुद्ध नगरपालिका–५, पात्लाका किसान ईश्वरी पौडेलले ६ रोपनी जग्गामा लगाएको काउलीले उचित मूल्य नपाएपछि बारीमै फुलाएर छाडेका छन् । करिब चार लाख मूल्यबराबरको…

दुई रुपैयाँ किलोमा पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर
प्रकाशित: १३ माघ २०७५, आईतवार
चितवन / आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएका छन् । बजारमा प्रतिकेजी ३० रुपैयाँ…

३ वर्ष चलेको ३ सय शय्याको अस्पताल भए मात्रै मेडिकल कलेज
प्रकाशित: १३ माघ २०७५, आईतवार
काठमाडौँ / मेडिकल कलेज सञ्चालन गर्न ३ वर्ष चलेको ३ सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने प्रावधान ल्याइएको छ । विधेयकले अस्पतालको मापदण्ड पूरा नगरी मेडिकल कलेज…

चिकित्सा शिक्षा विधेयकको व्यवस्था : ७५ प्रतिशतसम्म छात्रवृत्ति, नसक्नेलाई ऋण
प्रकाशित: १३ माघ २०७५, आईतवार
काठमाडौँ — सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । संघीय संसद्को प्रतिनिधिसभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था…

नेबिसंघद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन
प्रकाशित: १३ माघ २०७५, आईतवार
नेपाल विद्यार्थी संघ पशुपति क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । आइतबार बिहान विद्यार्थी नेता मनोज वैद्यको नेतृत्वमा क्याम्पस अगाडि प्रधानमन्त्री…