फिचर
लकडाउनमै त्रिवि पदाधिकारी नियुक्तिका लागि चलखेल
प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार
काठमाडौं / त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अदालतको आदेशविपरीत त्रिवि वनविज्ञान अध्ययन संस्थान, पोखरा क्यामपसको क्याम्पस प्रमुख नियुक्ति गरेका छन् । पाटन अदालतले ०७६ फागुन २७ गते…

शिक्षाको बजेटमा मन्त्रीकै असन्तुष्टि भन्छन् – १६६ न. बुदा मन्त्रालयको प्रस्ताव होइन
प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यामिक तहसम्म सञ्चालन भएका सबै निजी विद्यालयले एक÷एक सार्वजनिक विद्यालयको दायित्व लिनुपर्ने प्रस्ताव आफ्नो नभएको जनाएको छ ।…

डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु
प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार
काठमाडौँ / डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति…

महँगो शुल्क लिएर कमाउने विश्वविद्यालयको कर्मचारीमाथि ज्यादती, डाक्टर र नर्सकै तलब ७५ प्रतिशतसम्म कटौती
प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार
काभ्रे / काठमाडौं विश्वविद्यालय (केयू)ले कोरोना महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गरिरहेका स्कुल अफ मेडिकल साइन्सका डाक्टर र नर्सहरूको तलब–भत्ता ७५ प्रतिशतसम्म कटौती गरेको छ…

दुल्लु क्‍वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको रिपोर्ट पोजिटिभ, कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार
दैलेख / दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली…

मेडिकल कलेजको बदमासी
प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार
वीरगन्ज / पटक-पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४…

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो, शुक्रबार ५० जनामा कोरोना संक्रमण
प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार
काठमाडौं / नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । शुक्रबार मात्रै थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो २० जनामा…

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित
प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार
काठमाडौँ — सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको…

कोरोनाले मृत्यु भएकी महिलाका शिशु, आमा र श्रीमान डिस्चार्ज
प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार
काभ्रे / कोरोना भाइरस (कोभिड-१९) का कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाका शिशु, आमा र उनका श्रीमान ६ दिनपछि डिस्चार्ज भएका छन्। जेठ ४ गते…

सर्लाहीका १५ सहित थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो
प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार
काठमाडौँ / नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा…