फिचर
लकडाउन खुकुलो बनाउने सरकारको निर्णय
प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार
काठमाडौं / सरकारले लकडाउन खुकुलो बनाएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र…

न्युज पोर्टल ह्याक गरेको असगर अलीको कम्पनीद्वारा स्वीकार
प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार
काठमाडौं / ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार…

लकडाउनको मारमा तरकारी किसान
प्रकाशित: २० चैत्र २०७६, बिहीबार
धादिङ / मुलुकभरका १८ वटा ठूला तरकारी संकलन केन्द्र मध्येको एक धादिङको बेनीघाट चरौंदी तरकारी संकलन केन्द्र यतिखेर सुनसान छ । बाह्रै महिना दैनिक ४०…

परीक्षणपछि मात्र किट प्रयोग
प्रकाशित: २० चैत्र २०७६, बिहीबार
काठमाडौं / सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका -यापिड टेस्ट–किटहरू स्वास्थ्य अनुसन्धान परिषद्बाट गुणस्तर अनुसन्धान गरेरमात्र वितरण गर्ने भएको छ। चीनबाट ल्याइएको ७५ हजार…

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी : सम्झौताभन्दा २५ हजार बढी किट ल्याएपछि भन्सारमै रोकिएको खुलासा
प्रकाशित: २० चैत्र २०७६, बिहीबार
काठमाडौँ / कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको…

मेडिकल उपकरण खरिद प्रकरण : भ्रष्टाचारको कसुर आकर्षित होला कि नहोला ?
प्रकाशित: २० चैत्र २०७६, बिहीबार
काठमाडौँ — बजारभाउभन्दा चर्को मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेको भनी चौतर्फी आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले आपूर्तिकर्तासँगको खरिद सम्झौता रद्द गरेको छ । यो सम्झौता रद्द…

मुख्यमन्त्रीको ‘एन-९५’ मास्क
प्रकाशित: २० चैत्र २०७६, बिहीबार
जनकपुरधाम / कोभिड-१९ कोरोना भाइरसको महामारीबीच फ्रन्टलाइनमा सेवा प्रदान गरिरहेका प्रदेश २ अधिकांश स्वास्थ्यकर्मीहरु कपडाको जाबि (सामान्य मास्क) लगाएर बिरामी चेकजाँच गर्न बाध्य छन्। तर,…

कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो, ३४ हजार बराबरको मृत्यु (अपडेट)
प्रकाशित: १७ चैत्र २०७६, सोमबार
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ। गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्। यसैगरी…

कर्णालीमा कोरोना प्रतिरोध तयारी : जुम्लाको स्थिति मजबुत
प्रकाशित: १७ चैत्र २०७६, सोमबार
सुर्खेत / केही वर्ष अघिसम्म जुम्लामा नागरिकले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले समय बदलिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस…

उपचार नपाउँदा तीन बालिकाको मृत्‍यु
प्रकाशित: १६ चैत्र २०७६, आईतवार
काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी जोखिम न्यूनिकरणका लागि देशव्यापी लकडाउन भएको प्रतिकूल अवस्थामा उपचार नपाएर तीन बालिकाको ज्यान गएको छ। काठमाडौंका…