समाचार
सत्र हजारले गरे स्वास्थ्य बिमा
प्रकाशित: २१ बैशाख २०७६, शनिबार
खोटाङ – खोटाङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या १७ हजार नाघेको छ। २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको यस जिल्लामा २०७६ वैशाख…

हावाहुरीले पूर्वी नवलपरासीका विद्यालय बन्द
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
नवलपरासी / हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो…

विद्यालयमा विवाहित किशोरकिशोरी
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
म्याग्दी / कानुनी प्रावधान केलाउँदा दुवैलाई विवाह गर्ने उमेरसम्म छुट्याएर राख्नुपर्ने हो । नौ कक्षामा पढ्ने १७ वर्षीय मिलन विक र १५ वर्षीया भकु विक श्रीमान्…

डिजिटल फाइनान्स सेवा सुरु गर्दै टेलिकम
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
काठमाडौं / नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा छुट्टै सहायक कम्पनीमार्फत डिजिटल फाइनान्सको रूपमा मोबाइल मनी सेवा सुरु गर्ने भएको छ । दोस्रो राष्ट्रिय सूचना तथा…

कुखुराको मासु , अण्डा खान डराउनु पर्दैन : चिकित्सक
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
काठमाडौं / बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन्। मासु र अण्डा राम्रोसँग…

उद्योगद्वारा विद्यालयलाई १० लाख
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
वीरगन्ज - वीरगन्ज पथलैया करिडोरमा पर्ने रामपुर टोकनीस्थित जनता उच्च माध्यामिक विद्यालयमा अब प्राविधिक शिक्षा अध्यापन हुने भएको छ। करिडोरका दुई औद्योगिक समूहले ‘कर्पोरेट समाजिक…

राप्ती स्वास्थ्य प्रतिष्ठानका कर्मचारीले सात महिनादेखि पाएनन् तलब
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् । साबिकको राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा स्तरोन्नति भएसँगै कर्मचारी तलब पाउनबाट वञ्चित भएका…

अल्सर हुन नदिन के गर्ने ?
प्रकाशित: १९ बैशाख २०७६, बिहीबार
हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय…

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामै १७ उपकरण
प्रकाशित: १९ बैशाख २०७६, बिहीबार
सस्तोमा टेन्डर पारी पछि बजारमा नपाइएको भन्दै महागोमा सामान किनिन्छ । त्यसरी सामान बेच्ने र्फम उही टेन्डरवाला नै हुन्छ । 'हामी खरिद ऐनले बाँधिएका छौं, ऐनअनुसार जसले…

बर्खे बालीलाई छैन मल
प्रकाशित: १९ बैशाख २०७६, बिहीबार
डेढ लाख मेट्रिक टन आवश्यक काठमाडौं : सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम…