समाचार
शिक्षा आयोग प्रतिवेदन गुपचुप
प्रकाशित: १५ बैशाख २०७६, आईतवार
काठमाडौं / शिक्षा क्षेत्रका प्रवुद्ध व्यक्तिको संलग्नतामा सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन चार महिनादेखि गुपचुप राखिएको छ। विद्यालय तहदेखि विश्व विद्यालयसम्मको शिक्षालाई सीपमूलक,…

कक्षा ११ र १२ को परीक्षा तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी सहभागी
प्रकाशित: १५ बैशाख २०७६, आईतवार
काठमाडाैं / राष्ट्रिय परीक्षा बोर्डकाे परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको तयारी पूरा भएकाे जनाएको छ । देशभर एक साथ…

उत्कृष्ट सामुदायिकमा हानथाप
प्रकाशित: १५ बैशाख २०७६, आईतवार
सिन्धुपाल्चोक / इलामका विधाता किरण राई उत्कृष्ट शिक्षाका लागि मेलम्चीघ्याङ गाउँ आइपुगेका छन् । कक्षा ७ मा भर्ना हुन् आएका राई खुबै उत्साहित देखिन्थ्ये । गुणस्तरीय शिक्षा…

कक्षा ११ र १२ को परीक्षामा २२ बुँदे निर्देशन
प्रकाशित: १५ बैशाख २०७६, आईतवार
काठमाडौं / आजदेखि जेठ ८ गतेसम्म हुने कक्षा कक्षा १२ र ११ को परीक्षा सहज बनाउन राष्ट्रिय परीक्षा बोर्डभित्र ‘कन्ट्रोल रुम’ खडा गर्न शिक्षा विज्ञान…

विद्यार्थी खोज्दै घरघरमा
प्रकाशित: १५ बैशाख २०७६, आईतवार
कालिकोट / बालबालिका खोज्दै नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधि गाउँ पसेका छन्। विद्यालय पहुँचबाहिर रहेका बालबालिकालाई भर्ना गराउन उनीहरू घरदैलो अभियानमा जुटेका हुन्। बालबालिकालाई विद्यालयमा ल्याउन अभिभावकसँग…

बर्सेनि कुपोषणको सिकार
प्रकाशित: १४ बैशाख २०७६, शनिबार
दाङ / विपन्न परिवारका बालबालिकामा कुपोषण समस्या पाइएको छ। शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३ सय छ। पोषण पुनःस्थापन केन्द्र र ओसीटीको तथ्यांकले शीघ्र कुपोषण…

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्‌मा, निजी विद्यालय १० वर्षभित्र सेवामूलक
प्रकाशित: १४ बैशाख २०७६, शनिबार
काठमाडौँ / निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई एक दशकभित्र सेवामूलक बनाउने प्रस्तावसहितको राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद् पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन…

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामा अण्डा
प्रकाशित: १४ बैशाख २०७६, शनिबार
काठमाडौं / अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद…

पाठ्याक्रम विकास केन्द्रकाे चरम लापरवाही : बहिर कक्षा १०, भित्र कक्षा ९
प्रकाशित: १४ बैशाख २०७६, शनिबार
खोटाङ / पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ। नेपाल सरकार शिक्षा, विज्ञान…

विश्वविद्यालयमा वक्रदृष्टि
प्रकाशित: १४ बैशाख २०७६, शनिबार
काठमाडौं / नागरिकलाई विश्व प्रतिस्पर्धी र स्तरीय शिक्षा दिन खोलिएका अधिकांश विश्वविद्यालय विवादित बनेका छन्। विशुद्ध प्राज्ञिक संस्थाका पदाधिकारी आर्थिक, शैक्षिक तथा प्रशासनिक अनियमितताका आरोपमा…