समाचार
विश्व वरीयतामा स्तर खस्किँदो त्रिवि, धेरै विद्यार्थी देखाएर कीर्तिमान बनाउने लहड
प्रकाशित: ३ पुष २०८०, मंगलवार
काठमाडौँ / विश्व वरीयतामा स्तर खस्कँदै गएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी संख्या धेरै देखाएर कीर्तिमान राख्ने होडमा लागेको छ । सोमबार भएको ४९ औं दीक्षान्त समारोहमा पदाधिकारीले…

विद्यार्थीलाई नै सिकाई सामग्री बनाउन लगाइने, विदेशिन कम हुने मन्त्रालयको आसा
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार
काठमाडौँ / सरकारले माध्यमिक विद्यालयका विभिन्न विषयमा चाहिने शिक्षण सामाग्री बनाउन विश्वविद्यालयका विद्यार्थीलाई जिम्मा दिने भएको छ। मावि तहका विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित…

केयूले हजार शय्याको शिक्षण अस्पताल बनाउने
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार
काभ्रे / काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति प्रा.डा. भोला थापाले हजार शय्याको शिक्षण अस्पताल बनाउने घोषणा गरेका छन् । मंगलबार आयोजित २९औँ दीक्षान्त समारोहमा उनले केयूले…

सहमतिमा राहत शिक्षकको आपत्ति
प्रकाशित: ६ आश्विन २०८०, शनिबार
काठमाडौँ / सरकारसँगको वार्तामा राहत कोटामा रहेका शिक्षकहरूले शतप्रतिशत स्थायी हुनुपर्छ भन्ने माग राखेका थिए । तर, छलफलबाट ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य…

नर्सिङको पढाइ नहुँदा कलेजको भवन बन्यो अस्पतालको स्टोर शाखा
प्रकाशित: ६ आश्विन २०८०, शनिबार
राजविराज / सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा झण्डै सात करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नर्सिङ कलेजको भवन अस्पतालको स्टोर शाखा बनेको छ ।…

सांकेतिक भाषाको दिवस मनाइयो
प्रकाशित: ६ आश्विन २०८०, शनिबार
काठमाडौँ / सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस तथा बहिरा सप्ताह २०८० का अवसरमा बहिरा नागरिकहरुको पहिचान र अधिकारका लागि जनचेतनामूलक र्‍याली निकालिएको छ । यही अवसरमा…

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
प्रकाशित: ७ भाद्र २०८०, बिहीबार
काठमाडौं - जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन…

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष भट्टराईद्धारा पद बहाली
प्रकाशित: ३१ श्रावण २०८०, बुधबार
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन्। वर्षदेखि रिक्त सो पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा…

ठाकुरराम बहुमुखी क्मायाम्पसमा उत्तरपुस्तिका साट्ने धन्दा चलाउने गिरोहका दुई जना रंगेहात पक्राउ
प्रकाशित: ३१ श्रावण २०८०, बुधबार
वीरगन्ज - वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षमा उत्तरपुस्तिका नै हेरेफेर गरेर उत्तीर्ण गराउने गिरोहका दुई जना बुधबार रङ्गेहात पक्राउ परेका छन्। बुधबार एक विद्यार्थीलाई उत्तीर्ण…

चितवनमा कलेज बस सहित एकसाथ आठ सवारीसाधन दुर्घटना, २० जना घाइते
प्रकाशित: ३१ श्रावण २०८०, बुधबार
चितवन - पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा एकसाथ आठवटा सवारीसाधन दुर्घटनामा परेका छन्। गैँडाकोटको अक्सफोर्ड कलेजको ना.१क ६१३१ नम्बरको बस र विपरीत दिशाबाट शवसहित देवघाट…